उद्देश्य
- सहकारी भावनालाई आत्मसाथ गर्दै शेयर सदस्यहरुको व्याक्तिगत एवं सामुहिक, आर्थिक, सामाजिक, बौद्धिक क्षमताको विकास गरी आत्मनिर्भर र स्वाबलम्बी समाज निर्माण गर्ने ।
- सदहस्यहरुमा मितव्ययीताको भावना जागृत गराई बचत गर्ने बानीको विकास गराउने ।
- छरिएर रहेको पुँजी संकलन गरी आयमुलक व्याबसायमा लगानी गरी शेयर सदस्यहरुको बेरोजगारी अबस्थाको अन्त्य गरी सदस्यहरुलाई स्वरोजगार बनाउने ।
- सदस्यहरुलाई सम्बन्धित व्याबसायमा समय सापेक्ष परामर्श प्रदान गर्ने ।
No comments:
Post a Comment