- सदस्यहरुलाइ र्सवसुलभ तरीकाले सेवा प्रदान गर्न अत्याधुनीक कम्प्युटर प्रणाली बाट छिटो छरितो सेवा प्रदान ।
- सदस्यहरुमा कर्जा प्रवाह गर्दा न्युनतम व्याजदरको व्यवस्था गरीएको ।
- बचतमा ३/३ महिनामा ब्याज भुक्तानी ।
- बिश्वको जुनसुकै देशबाट पठाएको रकमको भुक्तानी तथा नेपाल अधिराज्यभरी पैसा पठाउने व्यवस्था ।
No comments:
Post a Comment