Sunday, July 12, 2015

उद्देश्य
  • सहकारी भावनालाई आत्मसाथ गर्दै शेयर सदस्यहरुको व्याक्तिगत एवं सामुहिक, आर्थिक, सामाजिक, बौद्धिक क्षमताको विकास गरी आत्मनिर्भर स्वाबलम्बी समाज निर्माण गर्ने
  • सदहस्यहरुमा मितव्ययीताको भावना जागृत गराई बचत गर्ने बानीको विकास गराउने ।
  • छरिएर रहेको पुँजी संकलन गरी आयमुलक व्याबसायमा लगानी गरी शेयर सदस्यहरुको बेरोजगारी अबस्थाको अन्त्य गरी सदस्यहरुलाई स्वरोजगार बनाउने ।
  • सदस्यहरुलाई सम्बन्धित व्याबसायमा समय सापेक्ष परामर्श प्रदान गर्ने

Sunday, July 5, 2015

हाम्रा सेवाहरु
  • सदस्यहरुलाइ र्सवसुलभ तरीकाले सेवा प्रदान गर्न अत्याधुनीक कम्प्युटर प्रणाली बाट छिटो छरितो सेवा प्रदान । 
  • सदस्यहरुमा कर्जा प्रवाह गर्दा न्युनतम व्याजदरको व्यवस्था गरीएको ।
  • बचतमा ३/३ महिनामा ब्याज भुक्तानी ।
  • बिश्वको जुनसुकै देशबाट पठाएको रकमको भुक्तानी तथा नेपाल अधिराज्यभरी पैसा पठाउने व्यवस्था ।
हाम्रा रेमिट्याल्स सेवाहरु
 About Us
सहकारीको र्सवमान्य सिद्घान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाती, पेशा तथा व्यवसायमा आवद्घ व्यक्ति एवं समुदायलाई एक्यवद्घ गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न,संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो ।

Tuesday, June 30, 2015

देश तथा बिदेशमा छरिएर रहनु भएका आदर्णीय पाठकवर्गहरु यदि तपाईं आफ्नो नजिकको मित्र तथा परिवार जनहरुलाई कुनै पनि संदेश पठाउन चाहनुहुन्छ भने आफ्नो सही नाम र ईमेल-ठेगाना सहित तल गई पठाउन सक्नुहुनेछ । --माछापुच्छ्रे बचत तथा ऋणा सहकारी संस्था लिमिटेड

Saturday, June 27, 2015

  • यस सस्था को संचालक समिति हरु
एक पटक हामीलाई सेवा गर्ने अवसर प्रदान गर्नुस् हामी तपाईको सेवाको लागी सँधै तयार रहनेछौं
Add caption